Monday, May 6, 2013

Tagged Under:

नेपालले जित्यो डिविजन ३, वर्ल्ड कप क्यलिफायर खेल्न पाउने

By: Unknown On: 12:15 AM
  • Share The Gag
  • सबैको आशा अनुरुप हिजो नेपालले आईसीसी वल्डकप लिग डिभिजन थि्रको जितेको छ | बर्मुडामा नेपाली समयअनुसार आईतबार राति भएको खेलमा युगान्डालाई ५ विकेटले पराजित गर्दै उपाधि विजेता भएको हो ।

    एक सय ५२ रनको चुनौति पाएको नेपालले ३९ दशमलब २ ओभर खेल्दै पाँच विकेटको क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको थियो ।

    .
    .
    .
    पुरा समाचार यहाँ पद्नुहोस ==>
    http://ntvhotnepal.blogspot.com/2013/05/blog-post_6.html<==

    0 comments:

    Post a Comment